# ४ वर्षे स्नातक तह प्रथम वर्ष २०८३ नियमित तर्फकाे परीक्षा केन्द्र सम्वन्धी सूचना!!
# त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा यहि मिति २०८३।०४।१८ गतेदेखि सञ्चालन हुन लागेकाे स्नातक तह प्रथम वर्ष २०८३ नियमित परीक्षाकाे केन्द्र निर्धारण गरेकाे छ ।
#जनकल्याण क्याम्पसमा अध्ययनरत विद्यार्थी/परीक्षार्थीहरुकाे परीक्षा केन्द्र देहाय अनुसार रहेकाे छ ।
१. शिक्षाशास्त्र संकायका परीक्षार्थीहरुका लागि सल्यान क्याम्पस खलंगा सल्यान
२. व्यवस्थापन संकायका परीक्षार्थीहरुका लागि शारदा क्याम्पस शंखमुल सल्यान