४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षाकाे आवेदन फाराम भर्ने सम्बन्धी सूचना

23 April, 2026
#

४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षाकाे आवेदन फाराम भर्ने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालको ४ वर्षे स्नातक तह प्रथम वर्षकाे नियमित परीक्षा दिने परीक्षार्थीहरुकाे लागि परीक्षा आवेदन फाराम सम्वन्धी सूचना प्रकाशन गरेकाे छ । नियमित परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी यही मिति २०८३ साल जेठ ११ गतेसम्म नियमित दस्तुर तिरी तथा २०८३ जेठ १४ गतेदेखि २१ गतेसम्म दाेब्बर दस्तुर तिरी बुझाइ सक्नुपर्नेछ ।

Notice
See All