स्नातक दाेस्राे वर्षको आंशिक परीक्षा आवेदन फाराम भर्ने सूचना !!
9 May, 2026
जानकारी: स्नातक प्रथम वर्षको आंशिक परीक्षा फाराम २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम वर्षको नियमित परीक्षामा प्रथम पटक सम्मिलित भएका विद्यार्थीका लागि यो परीक्षा अन्तिम पटक हुनेछ। साथै २०८१ सालकाे नियमित तथा आंशिक परीक्षामा अनुत्तीर्ण भएका र अवधि ननाघेका सम्पूर्ण परीक्षार्थीहरुले याे परीक्षा आवेदन फाराम भर्न पाउनेछन्। २०८२ साल पाैष महिनामा दाेस्राे वर्ष नियमित परीक्षा दिइ अनुत्तीर्ण भएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।