स्नातकाेत्तर तह एम.एड. तेस्रो सेमेष्टरकाे परीक्षा केन्द्र सम्बन्धी सूचना !!

9 May, 2026
#

  • यही २०८३ साल जेठ ८ गतेबाट सञ्चालन हुने एम.एड. तेस्राे सेमेष्टरकाे परीक्षाका लागि यस जनकल्याण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुकाे परीक्षा केन्द्र शारदा क्याम्पस शंखमुल सल्यानमा रहेकाे छ ।

Notice
See All