स्नातक तह दाेस्राे वर्ष २०८२ आंशिक तर्फकाे परीक्षा तालिका सम्बन्धी सूचना ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ सालमा सञ्चालन हुने स्नातक तह दाेस्राे वर्ष २०८२ सालकाे आंशिक तर्फकाे परीक्षा तालिका २०८३ साल भाद्र १५ गतेबाट शुरु हुने गरी प्रकाशित गरेकाे छ ।
परीक्षा तालिका Download option मा गई हेर्न सकिनेछ ।